logo
२०८१ मंसिर ९ आईतवार



आइतबार सार्वजनिक विदा

खुला |


आइतबार सार्वजनिक विदा



गोरखापत्र अनालाइन
काठमाडौं, असोज २४ गते । चीन राष्ट्रपति सी चिनफिङले २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण गर्न लाग्नु भएकाले २६ गते आइतबार सावर्जनिक विदा घोषण गरिएको छ ।
गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान, शिक्षण संस्था तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई पनि सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराउनुभयो ।
उहाँले विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताउनुभयो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?