logo
२०८१ मंसिर ९ आईतवार



नेकपाकी नेतृ सुवेदी रहनु भएन

खुला |


नेकपाकी नेतृ सुवेदी रहनु भएन


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । तत्कालीन नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा तत्कालीन संविधानसभाका सदस्य कमला सुवेदीको शनिवार निधन भएको छ ।
रामेछाप बाबिया खर्कमा जन्मनुभएकी सुवेदीको ब्रेन ट्युमरका कारण मृत्यु भएको अनेरास्वीयू रामेछापकका अध्यक्ष सागरहरि अधिकारीेले बताउनुभयो । उहाँका श्रीमान एक छोरा एक छोरी हुनुहुन्छ ।
सुवेदीको निधनप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फेसबुक पेज मार्फत समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँको आजै पशुपति अर्याघाटमा अन्तिम संस्कार गरिएको र नेकपाका नेता माधवकुमार नेपालले उहाँप्रति अन्तिम श्रद्धाञ्जलि दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?