logo
२०८१ मंसिर १२ बुधवार



श्रमिकको न्यूनतम तलब बढ्ने

खुला |


श्रमिकको न्यूनतम तलब बढ्ने


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १० गते । मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ । मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक हजार २०० रिङ्गिट हुने भएको छ । तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १०० रिङ्गिट रहेको छ

 

 


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?