नारायणा काफ्ले
काठमाडौं, माघ ५ गते जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनिलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेको टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामेछाने सहितका अन्यलाई सफाइ दिएको छ ।
न्यायाधीश हेमन्त रावलकाे इजलासले आइतबार सो सफाइ दिएको अदातलकाे उच्च स्राेत जनाएकाे छ । उहाँह यस अघि धारौटीमा रिहा हुनु भएको थियो । सोही अभियोमा धरौटी र तारेकमा रहेका अस्मिता भनिने रुकु कार्की र युवराज कंडेललाई पनि सफाइ दिइएको छ ।