डोटी, चैत १४ गते । भारतका विभिन्न शहरबाट काम गरेर आफ्ना घर फर्किएका ३११ स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ ।
पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट कम्तीमा पनि १५ जना डोटीका बासिन्दा आउँदै छन् । कैलालीबाट आउँदै गरेकाहरुलाई पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्नका