logo
२०८१ माघ ११ शुक्रवार



मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा कडाइ

खुला |


मुख्यमन्त्रीको निर्देशनपछि लकडाउनमा कडाइ


धनुषा, वैशाख १ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिने बताउनुभएको छ ।
मुख्यमन्त्री राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले सीमा नाकासहितका क्षेत्रमा लकडाउन थप प्रभावकारी बनाउन काम शुरु गरिसकेको जानकरी दिनुभयो । उहाँले भारतबाट आएका जमाती केही समय अगाडि नै आएकाले त्यस्ता व्यक्ति अरु पनि हुन सक्ने भएकाले खोज्ने काम भइरहेको जानकारी दिनुभयो । । विषयमा मुख्यमन्त्री राउतले आइतबार गृहमन्त्री रामबहादुर थापासँग छलफल गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?