logo
२०८१ फाल्गुन १७ शनिवार



सिन्धुलीमा चट्याङ लागेर एक मृत्यु

खुला |


सिन्धुलीमा चट्याङ लागेर एक मृत्यु


सिन्धुली, वैशाख १९ गते । यहाँको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो ।

आफ्नै पानीघट्टमा बुबालाई खाना पु¥याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी झनझनेका प्रहरी हबल्दार उमा घलानले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?