logo
२०८१ फाल्गुन १ बिहीवार



नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर आएका दुई हेलिकोप्टर गजुरीमा आकस्मिक अवतरण

खुला |


नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर आएका दुई हेलिकोप्टर गजुरीमा आकस्मिक अवतरण


धादिङ, वैशाख ५ गते । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण् गरिएको हो । आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?