logo
२०८१ माघ ३० बुधवार



सुनसरीमा चट्याङबाट एक जनाको मृत्यु 

खुला |


सुनसरीमा चट्याङबाट एक जनाको मृत्यु 
सांकेतिक


  इनरुवा, वैशाख  १८ गते । सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।    
सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?