logo
२०८१ माघ २६ शनिवार



कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु   

खुला |
प्रदेश |


कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु   


धनगढी, जेठ  २० गते ।  कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस(कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ ।    
यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?