logo
२०८१ माघ २५ शुक्रवार



रेडपाण्डाको छालासहित एक जना पक्राउ   

खुला |


रेडपाण्डाको छालासहित एक जना पक्राउ   
सांकेतिक


कैलाली, जेठ २५ गते । कैलालीमा रेडपाण्डाको छालासहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालीका– ५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छालासहित बझाङको वित्थड गाउँपालिका –५ देउलेखका अमर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । प्रहरीले धामीका साथबाट रेडपाण्डाको छाला एक थान बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?