logo
२०८२ भाद्र ३ मंगलवार



तेस्रो वार्षिक कार्यक्रममा तुलाधरकाे प्रतिमामा माल्यार्पण हुने

खुला |
समाज |


तेस्रो वार्षिक कार्यक्रममा तुलाधरकाे प्रतिमामा माल्यार्पण हुने


काठमाडाैं, कात्तिक १३ गते । नेपाल सम्वत आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरकाे  तेस्रो वार्षिक कार्यक्रममा 'न्हूदँ समारोह समिति ११४२'ले यहाँस्थित शंखधर पार्कमा रहेकाे प्रतिमामा माल्यार्पण गर्ने जनाएकाे छ।

समारोह समिति ११४२ काे शुक्रवार बसेकाे बैठकले कार्तिक १६ गते विहान ७ बजे साे कार्यक्रम गर्ने जनाएकाे हाे ।

समारोह समितिले तुलाधर स्वर्गीय हुनुभएकाे वि.सं. २०७५ मा सबै कार्यक्रम स्थगित गरेकाे थियाे । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?