logo
२०८१ जेष्ठ ५ शनिवार



काँग्रेस पदाधिकारी चयनकाे मतदान प्रक्रिया राती ९ बजेसम्म कायम

खुला |
राजनीति |


काँग्रेस पदाधिकारी चयनकाे मतदान प्रक्रिया राती ९ बजेसम्म कायम
तस्बिर : केशब गुरूङ


काठमाडौं, मंसिर २७ गते । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया राति ९.०० बजेसम्म कायम हुने जानकारी दिएको छ ।

निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता तेजनारायण रावलका अनुसार आज बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका तय गरेको थियो । तर, निर्धारित सम्ममा मतदान प्रक्रिया नसकिएपछि समय थप गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?