logo
२०८१ बैशाख १५ शनिवार



सुर्खेतमा प्रहरी र वन्दकर्ताबीच झडप, पार्टी कार्यालयहरुमा तोडफोड

खुला |
प्रदेश |


सुर्खेतमा प्रहरी र वन्दकर्ताबीच झडप, पार्टी कार्यालयहरुमा तोडफोड


वीरेन्द्रनगर समाचारदाता
सुर्खेत, फागुन १६ गते । एमसीसीको विरुद्धमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विभिन्न राजनीतिक दलहरुले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको छ ।
बन्दकर्ताहरुले सुर्खेतका विभिन्न दलका पार्टी कार्यालयहरु तोडफोड गरेका छन् । साँझसम्म पनि बन्दकर्ताहरुले तोडफोड जारी राखेका छन् । उनीहरुले नेकपा एमाले, नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड तथा आगजनी समेत गरेका छन् । साथै उनीहरू नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालय तर्फ बढेकाे स्थानीयल बताएका छन् ।  प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?