logo
२०८१ बैशाख १७ सोमवार



संखुवासभाको मादीमा बस दुर्घटना, आठ जनाकाे मृत्यु

खुला |
प्रदेश |


संखुवासभाको मादीमा बस दुर्घटना, आठ जनाकाे मृत्यु


ध्यान कुलुङ
सङ्खुवासभा, फागुन २६ गते । संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको बस दुर्घटना भएको छ । विहिबार विहान करिव ७ बजे बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको हो । घटनामा ८ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्जव सुवेदीले जाकारी दिनुभयाे ।
सडकबाट बस करिव चारसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते र मृत्यु हुनेको संख्या बारेमा जानकारी संकलन भईरहेको डिएसपी सुवेदीले जानकारी दिनुभयो । घटनाको थप बिवरण संकलन भइ रहेकाे प्रहरीले जनाएकाे छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?