तेइस हजार समुदाय–प्रहरी साझेदारी समिति गठन
नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण गरेको छ ।
गायक समिर लामा (घिसिङ) पक्राउ
‘हामी यस्तै त हो नि ब्रो’ बोलको ¥याप–पप गीतमा अश्लील शब्द तथा प्रहरीको पोशाक दुरुपयोग गरेको अभियोगमा प्रहरीले भिटेन उपनामले चर्चित गायक समिर लामा (घिसिङ) लाई पक्राउ गरेको छ ।
हुलाकी लोकमार्गको पीडा : पुल एकातिर खोलो अर्कोतिर
करिब २० वर्ष अगाडि हुलाकी लोकमार्गको सिरहा खण्डको औरही पूर्व गागन खोलामा सडक डिभिजनले पुल बनाएपछि त्यस भेगका स्थानीयबासीको खुशीको सीमा नै थिएन ।
प्रहरी मुख्य ह्याकर नजिक, विशेष टोली भारत पुग्यो
कृषि विकास बैंक लाहान शाखाको ‘सिस्टम’ नै ह्याक गरी करीव पाँचकरोड चोरी घटनाका मुख्य अभियुक्त पिटर भन्ने अफ्रिकी मुलुक नाइजेरियाली नागरिक रहेको पाइएको छ ।
७७ किलो गाजा सहित दुई पक्राउ !
भारतीय गाडीमा ल्याउदै गरेको ७७ किलो गाजा सहित दुई जनालाई सशस्त्र प्रहरी बल कोल्हवीले पक्राउ गरेको छ ।