मखमली फूलसँगै ढाकाटोपीको महत्त्व
ढाकाटोपी लगाएको देख्दा नाक खुम्च्याउने युवकयुवती धेरै छन् तर तिहारमा सयपत्री र मखमली फूलको मालासरह ढाकाटोपीले पनि महत्त्व पाउँछ ।
नयाँ हवाई नीति बनाउन कार्यदल गठन
सरकारले हवाई यातायातका क्षेत्रमा विश्वव्यापीरुपमा ग्रहण गरिएको प्रविधि, असल अभ्यास र नयाँ आयामलाई दृष्टिगत गरी नयाँ हवाई नीति बनाउने भएको छ ।
युवाको सकृयतामा सामूहिक मत्स्यपालन
सुनसरी सदरमुकाम इनरुवाका तीन युवाले थालेको सामूहिक माछा पालन व्यवसायले युवाहरुलाई आकर्षित गरेको छ ।
रुकुममा सिस्नुको पाउडर उद्योग सञ्चालन
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा सिस्नुको पाउडर उद्योग सञ्चालनमा आएको छ ।
एघार वर्षपछि गाउँमा बिजुली बल्यो
पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ ।