पुनःनिर्माणको काम पूर्वी नवलपरासी (नवलपुर)मा अन्तिम चरणमा
गोरखापत्र अनलाइन ,
आश्विन ४, २०७६ शनिबार
वि.सं. २०७२ को भुकम्पबाट भत्किएका नीजि संरचना को पुनःनिर्माणको काम पुर्वी नवलपरासीमा अन्तिम चरणमा पुगेको छ ।
राष्टिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीयपूर्वाधार) कार्यालयले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को निजीआवास पुनर्निर्माण ८९ प्रतिशत सकिएको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले बताउनुभयो ।