‘बियरिस ट्रेन्ड’ मै गाँजिएको राजनीति
गोरखापत्र अनलाइन
असार ११, २०७८ शुक्रबार
अहिले स्वदेश तथा विदेशमा रहेका आम नेपालीमाझ सर्वाधिक चर्चाको विषय नेपालको राजनीति र पूँजीबजार बनेको छ । ससाना ‘करेक्सन’ हुँदै पूँजी बजार ‘बुलिस टे«न्ड’ (बढ्दो प्रवृत्ति) पछ्याई अन्तिम विन्दुतर्फ हानिएको छ भने नेपालको राजनीतिचाहिँ निरन्तर ‘बियरिस टे«न्ड’ (घट्दो प्रवृत्ति) मा भासिंँदै गइरहेको छ ।
अर्थतन्त्रको ऐना मानिने पूँजीबजार यसो त मुलुकको आर्थिक, औद्योगिक, व्यापारिक आदि क्षेत्रको उन्नयनमा चम्किने हो तर राजनीतिक...