राष्ट्रियता, लोकतन्त्र र संविधानवाद
गोरखापत्र अनलाइन
असार १३, २०७८ आईतवार
अहिले नेपाली राजनीतिमा राष्ट्रियता, लोकतन्त्र र संविधानवादको नकारात्मक चर्चा भइरहेको छ । राष्ट्रियता भूगोलसहितको सामूहिक भावना हो, राष्ट्रियतालाई दह्रो बनाउन लोकतन्त्रले जनभावनाको प्रतिनिधित्व गर्न सक्नुपर्छ । कुनै जाति, क्षेत्र र व्यक्तिविशेषले मात्र राष्ट्रियता बलियो हुन सक्दैन । जनभावनाको प्रतिनिधित्व गर्न दलीय व्यवस्थामा आधारित दलको विधान, अनुशासन र दलको मार्गदर्शक सिद्धान्त प्रमुख विषय हुन्छ । यदि...