कोरोनाको त्रासदीबीच स्वास्थ्यको हक
गोरखापत्र अनलाइन
जेष्ठ ६, २०७८ बिहीबार
देशमा जब बाढी, पहिरो, भोकमरीको अवस्था आउँछ, तब खाद्यान्न र लत्ताकपडाको बारेमा कुरा उठ्छ । महामारी, रोगव्याधीको अवस्था आउँदा स्वास्थ्य सुरक्षाको बारेमा कुरा उठ्छ । अहिले देशमा कोरोना भाइरसको नयाँ स्वरूपको सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । यसैका कारण युवा, बृद्धको देहवसान भइरहेको छ । कोरोनाको सङ्क्रमण भएको पाइएमा निजको उपचार सम्बन्धित स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले तत्कालै गर्नुपर्छ । यस्ता रोगको बिरामी...