निजी क्षेत्र र आर्थिक गतिशीलता
गोरखापत्र अनलाइन
बैशाख १७, २०७८ शुक्रबार
नाफा र प्रतिस्पर्धा निजी क्षेत्रका लागि अति आवश्यक तìवहरू हुन् । निजी हित नै प्रमुख लक्ष्य भए तापनि गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन, सोको सहज वितरण, रोजगारीका क्षेत्रहरूको सिर्जना, राजस्व बापत सरकारलाई आर्थिक सहयोग प्रदान गर्ने, पूर्वाधारका क्षेत्रहरूमा लगानी गर्ने आदि कार्यमा निजी क्षेत्रको संलग्नता रहने हँुदा निजी क्षेत्रलाई आर्थिक गतिशीलताको एक सशक्त संवाहकको रूपमा लिन सकिन्छ । निजी क्षेत्र आर्थिक विकासको...