मार्छन् तर किमार्थ मार्न सक्तैनन्
गोरखापत्र अनलाइन
बैशाख १४, २०७८ मंगलवार
प्रधानमन्त्री केपी शर्मां ओलीले यही वैशाख ९ गते केही मानवले आफूलाई माटामा मिलाइदिने, धूलो बनाइदिने, टाउकामा हानेर शरीर ढाल्नेजस्ता सङ्गठित हमला गर्न खोजेको बताउनुभयो । यसमा कम्युनिस्ट पार्टीभित्रका चरम अवसरवादी स्वार्थी व्यक्ति र प्रवृत्ति सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो । ओलीले कम्युनिस्ट नामका अराजनीतिक र अनैतिक कृत्यलाई उल्लेख गर्दै हुनुहुन्थ्यो । ओलीले नितान्त निजी स्वार्थका खातिर सत्ता, शक्ति र...