शिक्षामा खोजेको ‘गेम चेन्जर’ कार्यक्रम
गोरखापत्र अनलाइन
बैशाख १६, २०७८ बिहीबार
राष्ट्रिय योजना आयोग (२०७७) ले प्रकाशित गरेको ‘राष्ट्रिय गौरवका आयोजनाको सङ्क्षिप्त परिचय तथा आर्थिक वर्ष २०७६/०७७ सम्मको प्रगति’ प्रतिवेदनका अनुसार मुलुकका २४ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ । यस्तो घोषणा गर्ने कार्यको सुरुवात आर्थिक वर्ष २०६८/०६९ देखि भएको हो । आव २०६८/०६९ मा १७ वटा, आव २०७०/०७१ मा चारवटा, आव २०७५/०७६ मा एउटा, आव २०७६/०७७ मा एउटा र आव २०७७/०७८ मा एउटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना...