विद्युतीय चुलोको अभ्यास (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र २७, २०७७ शुक्रबार
द्वन्द्व रूपान्तरण, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण निर्माणसँगै जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न हुने क्रम बढ्दो छ । राजनीतिक रूपमा पहिला बेवास्ता अनि पछि सशस्त्र द्वन्द्वलगायतका कारण विगत केही वर्ष ठूलो आयोजना सुरु र सम्पन्न हुन नसकेकाले विद्युत्को उत्पादन र मागमा ठूलो खाडल हुन पुग्यो । फलतः मुलुकभर दैनिक लोडसेडिङको अनुभव गर्नुप¥यो । पछिल्ला वर्ष विद्युत् आयोजना धमाधम सम्पन्न हुँदैछन् । भारतबाट...