राष्ट्रपति कार्यालय व्यवस्थापन
गोरखापत्र अनलाइन ,
भाद्र २५, २०७६ बुधबार
सत्रौं शताब्दीको उत्तराद्र्धमा जन्मनुभएका फ्रान्सेली विद्वान चाल्र्स मन्टेस्क्यूले जब ‘शक्ति पृथकीकरणको सिद्धान्त’ बारे आफ्नो विचार बाहिर ल्याउनुभयो, त्यसले मूलतः अमेरिकाको संविधान निर्माणमा ठूलो सहयोग पु¥याएको थियो । अमेरिकाका चौथो राष्ट्रपति जेम्स मेडिसन जसलाई ‘संविधानका पिता’ उपनामले पनि चिनिन्छ, उहाँले केन्द्र सरकार बलियो हुनुपर्छ भनी ठूलै वकालत गर्नुभयो । जसको परिणामस्वरुप शक्ति पृथक्कीकरणको मन्टेस्क्यूको...