साेलुकाे पत्ताले हिउँले ढपक्कै, आन्तरिक पर्यटककाे भीड (फोटो फिचर)
गोरखापत्र अनलाइन
पुष १६, २०७८ शुक्रबार
दर्जनौँ हिमशृङ्खला सहजै नियाल्न सकिने जिल्लाको तल्लो क्षेत्रमा रहेको पत्ताले पछिल्लो समय परेको हिमपातका कारण आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सदरमुकामबाट नजिक रहेको र लामो समय हिउँ रहने भएकाले पत्ताले घुमफिरका लागि रोजाईमा परेको हो ।