logo
२०८१ मंसिर ७ शुक्रवार

टुँडिखेलमा साकेलाको रौनक (फोटो फिचर

फोटो फिचर |


2022-01-08-54379


काठमाडौँ, पुस १७ गते । किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । किरात राई यायोक्खा, काठमाडौँले आयोजना गरेको कार्यक्रमको प्रमुख आकर्षण साकेला शिली नाच बनेको थियो ।

एक महिनासम्म चल्ने यो पर्व शनिबार टुँडिखेलमा समापन भएको हो । टुँडिखेलमा साकेला शिली नाचसँगै किराँत समुदायको मौलिक खाना, भाषा र संस्कृतिको प्रदर्शनसमेत भएको छ । कार्यक्रममा किराँती समुदायका वृद्धवृद्धा, युवायुवती र बालबालिका मौलिक पहिरमा उपस्थित थिए । तस्बिर केशब गुरुङ्ग