पर्यटकको आँखा ढोरपाटनमा, ओझेलमा परे सुन्दर बुकी
गोरखापत्र अनलाइन
कार्तिक २१, २०७८ आईतवार
नेपालको एक मात्रा सहासिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षको मुख्य गन्तव्यको रुपमा ढोरपाटन उपत्यकालाई लिने गरिन्छ ।