रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइँदै (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
कार्तिक २०, २०७८ शनिबार
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।