बाढीपीडित क्षेत्रमा प्रधानमन्त्री, तत्काल पुनर्निर्माण गर्ने प्रतिवद्धता
गोरखापत्र अनलाइन
असार २६, २०७८ शनिबार
असार १ गतेको बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु गाउँपालिका–२ को गणेशे बगर पुग्नुभएको हो । हेलम्बु पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुसँग भेटघाट गर्नुहुँदै बाढीग्रस्त क्षेत्रको निरीक्षण समेत गर्नुभयो । बाढीले विस्थापित भएका हेलम्बुका स्थानीयहरुको अस्थायी आवासमा पुगि तत्काल पुनर्निर्माण...