निजी सवारीमा जोर बिजोरपछि सडकमा चाप (फोटो फिचर)
गोरखापत्र अनलाइन
असार ८, २०७८ मंगलवार
उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएपछि सडकमा सवारी चाप बढेको छ
उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो ।
आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ । यसपटक साना...