असहायका सारथि
गोरखापत्र अनलाइन ,
भाद्र २०, २०७७ शनिबार
कोरोनाको त्रास यतिबेला सर्वत्र छ । यसको सङ्क्रमण तीव्र रूपमा बढेसँगै जनजीवन कठिन हुँदै गएको छ । झन् ज्यालादारी गर्नेहरूको जीवन त कष्टकर नै भएको छ । यस्तोमा चैत महिनामै बन्दाबन्दी हुँदा केही युवाले खाद्यान्न वितरणको अभियान चलाएका थिए । अहिले पनि केही समूहले यस्ता कार्य गर्दै आएका छन् । बाल सारथि नेपाल, देउराली समूह, हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ अभियान, हन्डेड्र समूह, मिर्मिरे युवा समाज, मिनाज फाउन्डेसनलगायतले...