फुटबल–क्रिकेटले दिएको खुसी
प्रजित शाक्य
चैत्र २६, २०७८ शनिबार
२०७८ साल विश्व खेलकुदका लागि महìवपूर्ण वर्ष रह्यो । एक त कोरोनाका कारण ठप्प विश्व खेलकुद यो वर्ष चलमलायो । अनि यसै वर्ष विश्वको सबभन्दा ठूलो खेलकुद मेला टोकियो ओलम्पिक मात्र होइन, युरोपेली च्याम्पियनसिप फुटबल, कोपा अमेरिका फुटबल, विश्वकप टी–२० क्रिकेटजस्ता प्रमुख प्रतियोगिता सम्पन्न भए । ओलम्पिकमा सहभागिता, फुटबल र क्रिकेटले दिएका केही उपलब्धिका कारण नेपाली खेलकुदका लागि पनि यो वर्ष महìवपूर्ण रह्यो तर प्रदर्शनको...