रूसमा समको साहित्यिक छवि
गोरखापत्र अनलाइन ,
श्रावण १, २०७६ बुधबार
मैले रूसमा अध्ययनार्थ आउनुभन्दा पहिले नै काठमाडौँमा नेपालका एक मूर्धन्य विद्वान् कवि, नाटककार, चित्रकार, दार्शनिक बालकृष्ण समलाई कैयौँपटक भेट्ने अवसर पाएको थिएँ । लैनचौरस्थित शान्ति विद्यागृहमा पढ्दाखेरी म पकनाजोल (साउनेपाटी) मा बसेको थिएँ ।