धरमपुरसँग साहित्यिक साइनो
गोरखापत्र अनलाइन
भाद्र २७, २०७७ शनिबार
साहित्य सिर्जना नगरे पनि साहित्य र कलाले ध्यानाकर्षण गरिरहन्थ्यो । मलाई यस्तो पनि लाग्थ्यो, मसँग साहित्य लेख्ने क्षमता नै कहाँ छ
र ? यो मेरो कच्चा सोच रहेछ । धेरै पछिसम्म रहिरह्यो । जीवनको भोगाइ, बुझाइ, र गराइहरूलाई जसले सिर्जनशील कलाद्वारा लिपिबद्ध गर्ने क्षमता राख्छ, यथार्थमा साहित्यकार त्यही नै रहेछ । बुभ्mने हो भने यहाँ धेरै नै प्रतिभाशाली साहित्यकार हुन सक्छन्, खरानीभित्रको आगोको फिलिङ्गो जस्तै लुकेर बसेका गाउँ...