हुम्लाको खाद्य गोदामको निरीक्षण
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७८ शनिबार
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्लास्थित खाद्यन्न मौज्दात रहेको गोदामको पहिलो पटक निरीक्षण गरेको छ। खाद्यन्न मौज्दात गर्ने तरिका, भण्डारको अवस्था र खाद्यन्न प्याकेजिङको अवस्था हेर्न निरीक्षण टोली त्यहा पुगेको हो।