परम्परागत पानीघट्ट लोप हुँदै
गोरखापत्र अनलाइन
माघ ६, २०७७ मंगलवार
दार्चुलाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् ।
पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गर्छन् । अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुन थालेको शैल्यशिखर...