तराइमा लोप हुँदै घोन्सार, मासिदै भुजा भुट्ने परम्परा
गोरखापत्र अनलाइन
पुष १६, २०७७ बिहीबार
तराईमा प्रचलित विभिन्न प्रकारका भुजा भुट्ने घोन्सारीहरु अचेल लोप हँुदै गएकाले मीठो र स्वादिलो भुजा हराउन थालेको छ । घोन्सारीमा भुजिएका भुजाहरु खान मानिसहरुले धेरै रुचाउँछन् । अहिलेको प्रविधिको युगमा भुजा मिलमा तयार हुन्छ, जुन खाँदा स्वादिलो हँुदैन् । यसलाई आउने पिढीले जोगाउन सक्दैन् ।
युवा अवस्थामा दुई छोरा परलोक गएपछि बुढेस्कालमा पेट पाल्न घोन्सार लगाउनु परेको वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा टोलका...