वाग्मती किनारमा फोहाेर फाल्नेबाट २३ हजार जरिवाना
रासस
पुष ११, २०७७ शनिबार
राजधानीको सभ्यताको स्रोत वाग्मती नदीमा फोहाेर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाहीस्वरुप रु २३ हजार जरिवाना गरिएको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई नसिहतसहित दण्ड जरिवाना गरिएको अभियानकर्मी...