logo
२०८१ बैशाख १७ सोमवार



चौथो पाथीभरा गोल्डकप

खेलकुद |




चौथो पाथीभरा गोल्डकपको बिजेता एलाभेन एरोज सुनसरीका खेलाडीलाई ट्रफि प्रदान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई । शुक्रबार सम्पन्न प्रतियोगितामा साविक बिजेता झापाको रेडस्टारलाई ट्राईब्रेकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधी हात पारेको हो । तस्वीर ः सन्तोष पुर्कुटी  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?