logo
२०८१ मंसिर ७ शुक्रवार



सुस्मिता र विजयले थपे नेपाललाई स्वर्ण

खेलकुद |


सुस्मिता र विजयले थपे नेपाललाई स्वर्ण


गोरखापत्र अनलाइन
काठमाडांै, मंङसिर १७ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदकको सख्या १७ पुगेको छ । पदक तालिकामा नेपाल शिर्ष स्थानमा कायमै रहेको छ । नेपालले उसुको थाउलो अन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।
महिलामा सुस्मिता तामाङले ९.४४ अंक ल्याएर स्वर्ण दिलाउन सफल हुनु भएको छ । यसअघि नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?