logo
२०८१ मंसिर ७ शुक्रवार



जुडोमा पुनमलाई स्वर्ण पदक

खेलकुद |


जुडोमा पुनमलाई स्वर्ण पदक
तस्विरः सागर बस्नेत



गोरखपत्र अनलाइन
काठमाडौ मङ्सिर २३ गते । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा सोमबार जुडोको ७८ केजी मुनीको तौल समूहमा नेपाललाईस्वर्ण पदक थपिएको छ ।
सो समूहमा पुनम श्रेष्ठले नेपालका लागि स्वर्ण पदक दिलाउनु भएको हो । यो सँगै सागमा नेपालको स्वर्ण पदक संख्या ४८ पुगेको छ ।
१३औं सागमा जुडोका लागि नेपाललाई यो दोस्रो स्वर्ण पदक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?