logo
२०८१ मंसिर ७ शुक्रवार

  १३औं साग पुरूष फुटबल 



फुटबलमा नेपालकाे सानदार विजय, नेपाललाई ५१ स्वर्ण

खेलकुद |


फुटबलमा नेपालकाे सानदार विजय, नेपाललाई ५१ स्वर्ण
तस्विरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २४ गते । १३औं दक्षिण एशियाली खेलकुद (साग) मा पुृरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ ।

खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तरि भुटानले एक गोल गर्दै खेल बराबरीमा पु¥याएको थियो ।
दोस्रो हापकाे ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?