चारवटा पालिकामा पर्यटनसम्बन्धी योजना
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७७ सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटनसम्बन्धी आयोजना सञ्चालनका लागि स्थानहरु छनोट गरेको छ ।
मन्त्रालयले दुई सय गन्तव्य आयोजना सूचीमा इलामका देउमाई नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र, माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजना र सन्दकपुर गाउँपालिकाको माईपोखरी÷जोरपोखरी एकीकृत...