विद्युत् चुहावट नियन्त्रण अभियानबाट एक करोड भन्दा बढी जरिवाना असुली !
पुष्पराज जोशी
श्रावण १, २०७६ बुधबार
चालु आर्थिक वर्षको जेठसम्ममा प्राधिकरणले पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा पक्राउ परेका मानिस, बरामद विद्युतीय सामग्री र विद्युत मिटरमा चोरी गरेकोबाट जरिवाना रकम असुली गरेको छ ।