शहरीकरणसँगै पूर्वमा अव्यवस्थित सवारी पार्किङ
गोरखापत्र अनलाइन
भाद्र १९, २०७८ शनिबार
शहरीकरणको विस्तारसँगै पूर्वी नेपालको विभिन्न बजारमा देखिएको अव्यवस्थित सवारी पार्किङ जटिल समस्या बन्दै गएको छ । जथाभावी र अव्यवस्थित रुपमा गरिने सवारी पार्किङ स्थानीय ट्राफिक प्रहरीसँगै आम सर्वसाधारणका लागि टाउको दुखाइको विषय पनि बन्न पुगेको देखिन्छ ।
पूर्वी नेपालको धरान, इटहरी, विराटनगर, विर्तामोड, दमक जस्ता मसर्वसाधारणको अधिक जनघनत्व भएको ठाउँमा अनियन्त्रित र अव्यवस्थित पार्किङको समस्या बढ्दै गएको १ नम्बर...