मधेस प्रदेशमा सङ्क्रमित संख्या तेब्बर, अस्पताल खाली
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ ।