मिथिलामा अचम्मलाग्दा लोक विश्वास, असामाजिक अन्धविश्वास समाप्त गर्न जरूरी
गोरखापत्र अनलाइन ,
भाद्र २८, २०७६ शनिबार
मिथिलामा विद्यमान लोक विश्वासका अनुत्पादक अन्धविश्वास समाप्त गरी नयाँस्वरूप दिनुपर्ने आवश्यकता देखिएको छ । परापूर्वकालदेखि धर्म, संस्कृति, जीवनशैली र जीवनका अवस्थामा आएको विकृतिले धाँमीझाँक्री, टुनामुना, भूतप्रेत र बोक्सीजस्ता लोक विश्वासलाई जन्माएकाले यसप्रति विश्वास मिथिलामा पाइन्छ ।