कारबाही गर्न थालेपछि मास्क प्रयोग गर्ने बढे
रासस
भाद्र १२, २०७७ शुक्रबार
मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न शुरु गरेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको ३६ नम्बर गणबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप रु १०० जारीवाना तिराउन शुरु गरेको हो । फिल्डमा खटिएको प्रहरी टोलीले बिहीबारसम्म कम्तिमा पनि...